कोरोनाबाट दाजुभाइको मृत्यु

विकल्प न्युज । मंसिर १२ गते ।   विराटनगर — मोरङको लेटाङमा कोरोना संक्रमणबाट चौबिस घण्टामा दाजुभाइको मृत्यु भएको छ । लेटाङ–२ का ७० वर्षीय गोपाल कोइरालाको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको २४ घण्टा नबित्दै उनका सहोदर भाइ तथा नेपाली कांग्रेस महासमिति सदस्य ईश्वरी कोइरालाको शुक्रबार बिहान नोवेल मेडिकल कलेजमै मृत्यु भएको … Continue reading कोरोनाबाट दाजुभाइको मृत्यु